रा.प.वाेर्ड बाट २०८१ सालमा संचालन कक्षा ११ (रजि.नं. काे शुरूकाे दुइ अंक ५६ देखि ७६) तथा कक्षाा १२ काे (रजि.नं. काे शुरूकाे दुइ अंक ५६ देखि ७७) काे लागि रा.प.वाेर्ड बाट २०८१ सालमा संचालन हुने माैका परीक्षामा सम्मिलित हुने परीक्षार्थीहरूले आ-आफ्नो परीक्षा आवेदन फारम भरी मिति २०८१ साल मंसिर २५ गते सम्ममा क्याम्पसमा बुझाउन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
B.Ed.first Year(back ) health बिषय को Final practical Exam 2081/05/30 गते बिहान 11:00 वजे हुनेछ ।
M.Ed. English Fourth semester को Final Teaching practice Exam 2081/02/20 गते विहान 7:00 वजे हुनेछ ।
M.Ed. EPM Fourth semester को Final practicum Exam 2081/02/20 गते विहान 7:00 वजे हुनेछ ।