Bachelor 2nd Year Regular Exam form fill up notice

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०८२ सालमा सञ्चालन हुने  ४ वर्षे स्नातक तह 2nd year काे परीक्षा दिने व्यवस्थापन र शिक्षाशास्त्र सङ्कायका नियमित तथा आंसिक परीक्षार्थीहरूले आ—आफ्नो परीक्षा आवेदन फारम भरी मिति 2083/03/30  गते सम्ममा र दोब्बर दस्तुर साधारण म्याद सकिएको एक हप्ता भित्र  क्याम्पसमा बुझाउन  सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०८३ सालमा सञ्चालन हुने  ४ वर्षे स्नातक तह प्रथम वर्षकाे परीक्षा दिने व्यवस्थापन र शिक्षाशास्त्र सङ्कायका नियमित परीक्षार्थीहरूले आ—आफ्नो परीक्षा आवेदन फारम भरी मिति २०८३ साल जेठ ०७ गते सम्ममा र दोब्बर दस्तुर साधारण म्याद सकिएको एक हप्ता भित्र  क्याम्पसमा बुझाउन  सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनकाे कार्यालयबाट सेमेषटर प्रणालीमा संचालित  MBS कार्यक्रममा २०८१ (सन् २०२५)  मा भर्ना भएका परीक्षार्थीहरूकाे प्रथमसत्र  काे  परीक्षामा सम्मिलित हुन  परीक्षार्थीहरूले आ—आफ्नो परीक्षा आवेदन फारम भरी मिति २०८२ साल जेठ ११ गते सम्ममा र दोब्बर दस्तुर साधारण म्याद सकिएको एक हप्ता भित्र  क्याम्पसमा बुझाउन  सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकाय डीनकाे कार्यालयबाट सेमेषटर प्रणालीमा संचालित  M.Ed  कार्यक्रममा  भर्ना भएका परीक्षार्थीहरूकाे  प्रथम सत्रकाे नियमित तथा आंसिक परीक्षामा सम्मिलित हुने  परीक्षार्थीहरूले आ—आफ्नो परीक्षा आवेदन फारम भरी मिति २०८२ साल बैशाख १७ गते सम्ममा र दोब्बर दस्तुर साधारण म्याद सकिएको एक हप्ता भित्र  क्याम्पसमा बुझाउन  सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

स्नातक तह ४ वर्षे तेश्राे वर्षकाे परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फारम भर्ने सूचना  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०८१ सालमा सञ्चालन हुने  ४ वर्षे स्नातक तह तेश्राे वर्षकाे परीक्षा दिने व्यवस्थापन र शिक्षाशास्त्र सङ्कायका नियमित  परीक्षार्थीहरूले आ—आफ्नो परीक्षा आवेदन फारम भरी मिति २०८२ साल बैशाख   गते सम्ममा र दोब्बर दस्तुर साधारण म्याद सकिएको एक हप्ता भित्र  क्याम्पसमा बुझाउन  सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनकाे कार्यालयबाट सेमेषटर प्रणालीमा संचालित  MBS कार्यक्रममा २०७९ (सन् २०२३)  मा भर्ना भएका परीक्षार्थीहरू नियमित तथा सन २०२० देखि २०२२ सम्मकाे शिक परीक्षार्थीहरूले 4th semester काे  परीक्षामा सम्मिलित हुन  आ—आफ्नो परीक्षा आवेदन फारम भरी मिति २०८१ साल फाल्गुन ११ गते सम्ममा र दोब्बर दस्तुर साधारण म्याद सकिएको एक हप्ता भित्र  क्याम्पसमा बुझाउन  सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

रा.प.वाेर्ड बाट २०८२ सालमा  संचालन कक्षाा १२ काे (रजि.नं. काे शुरूकाे दुइ अंक ७८ देखि ८१) काे लागि रा.प.वाेर्ड बाट २०८२ सालमा संचालन हुने   परीक्षामा सम्मिलित हुने  परीक्षार्थीहरूले आ-आफ्नो परीक्षा आवेदन फारम भरी मिति २०८१ साल माध १० गते सम्ममा क्याम्पसमा बुझाउन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

Group 1

Sarlahi Campus Malangwa
+977-046-520373
+977-9854073373
[email protected]
[email protected]