Bachelor Registration Form Click here
User ID मा क्याम्पसले दिएकाे Mail ID र Password मा क्याम्पसले दिएकाे Password प्रयाेग गर्नु हाेला ।
त्यस पछि SIGNIN गरेर New Password राखेर पूनः SIGNIN गरि Documents upload गर्नु हाेला ।
Upload गर्नु पर्ने Documents
1. SEE – Mark Sheet, character Certificate, Provisional Certificate
2. SLC (+2)- Mark Sheet, Character Certificate, Provisional Certificate, Original Migration
For Foreign- Equivalent Letter
3. Photo Passport Size
माथि उल्लेखित Documents Upload गरेर सम्पूर्ण Documents काे Photo Copy तथा Original Migration
रजि.फारम संग क्याम्पसमा जम्मा गर्नु पर्ने छ । त्यस पछि लेखा शाखामा रकम जम्मा गर्नु पर्ने छ ।