त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकाय डीनकाे कार्यालयबाट सेमेषटर प्रणालीमा संचालित M.Ed कार्यक्रममा भर्ना भएका परीक्षार्थीहरूकाे प्रथम सत्रकाे नियमित,आंसिक परीक्षामा सम्मिलित हुने परीक्षार्थीहरूले आ—आफ्नो परीक्षा आवेदन फारम भरी मिति २०८३ साल बैशाख २४ गते सम्ममा र दोब्बर दस्तुर साधारण म्याद सकिएको पाँच दिन भित्र क्याम्पसमा बुझाउन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । २०७७ सालमा भर्ना भएका विधार्थीहरू अन्तिम पटककाे रूपमा सम्मिलित हुन पाउनेछ ।
नियमहरू १. परीक्षा फारम त्रि.वि.काे वेभसाइट www.tufoe.edu.np मा आफै Online फारम भरी परीक्षा फारम क्याम्पसमा शुल्क सहित बुझाउनु पर्ने छ । २. परीक्षा फारम साथ Mark sheet Or Admit Card काे प्रतिलिपि अनिवार्यरूपले बुझाउनु पर्ने छ ।